October 19, 2021

Nepal 1st Online News

को”रोना सं’क्रमणपछि लागेको का’लो ढु’सीले लियो शिक्षकको ज्या’न

1 min read

भरत दुलाल सबैका लागि प्रिय शिक्षक र समाजसेवी थिए। केहि साता अधि उनि कोभिड पोजेटिभ बिरामी थिए। को”रोना सं’क्रमण बिस्तारै ठिक हुदै गएपछि लमही अस्पताल देखि उनलाई डिस्चार्ज गरियो र उनी घर बस्न थाले। घर बस्दा बस्दै उनको शरीरमा झन स’मस्या देखिदै गयो।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

फेरि उनलाई अस्पताल लगियो। लमही अस्पतालमा बस्दा बस्दै उनलाई प्रा’ण घा’तक रो’ग लाग्यो।बिस्तारै आँखाको ढकेनी सु’निदै गयो। स्मरणशक्तीमा ह्रास आउदै गएपछि उपचारकालागि भनि परिवारले उनलाई काठमाण्डौँको टिचिङ हस्पिटलमा भर्ना गर्यो र त्यहीबाट थाहा भयो उनलाई ख’तरनाक रो’ग लागेछ जुन का’लो ढुसी(Black Fungus) थियो।

कालो ढुसी आँखा र नाकबाट फैलिदै मष्टिस्कसम्म पुगिसकेको थियो जसको कारण शिक्षक तथा समाजसेवी भरतले मृ’त्युवरण गर्नुपर्यो ।भरत दुलाल रोजी बड्स स्कुलका शिक्षक थिए। उनको मृ’त्यु पश्चात यति बेला परिवारसँगै दाङ जिल्लाका देउखुरीबासीहरू शोकमग्न भएका छन्। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.