October 19, 2021

Nepal 1st Online News

टिकटक भिडियो बनाउँदा नौ तलाबाट ख:’सेर युवतीको मृ:’त्यु

एजेन्सी / टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्या:’न गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् ।कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट ल:डे:’की हुन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सूर्यास्त भइरहेको समयमा आकाशको लो:भलाग्दो दृश्यलाई सेल्फीमार्फत कै:’द गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा खसेकी उनको घ:’ट:’नास्थलमै मृ:’त्यु भएको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.