October 27, 2021

Nepal 1st Online News

१ सय १ वर्षकी हजुर आमाले ज’न्माइन ब’च्चा !

1 min read

काठमाडौं- ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिएको छ । इटालीमा १ सय १ वर्षकी महिलाले बच्चालाई जन्म दिएकी छिन् ।

इटालीमा अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी छिन् । यो बच्चा उनको कोखबाट जन्मिएको १७ औं सन्तान हो ।मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो ।

१ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । र, यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् । ***यो समाचार को पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

Copyright © All rights reserved. | Newsphere by AF themes.