पतिलाई आफ्नो अगाडी झु,क्न बा,ध्य ग,राउँछन् यी ३ राशिका युवती, तपाईको कुन ?

भाद्र ९, २०७८ बुधबार 178

पतिलाई आफ्नो अगाडी झु,क्न बा,ध्य ग,राउँछन् यी ३ राशिका युवती, तपाईको कुन ?

विवाहपछि श्रीमान श्रीमतीबीच कस्तो सम्बन्ध हुन्छ भन्ने धेरैको चासो हुने गर्छ। विवाहपछि केहीको सम्बन्ध जीवन भर टिक्ने गर्छ भने केहीको खा,सै सम्बन्ध राम्रो हुन सक्दैन। सम्ब न्ध टिक्ने र न,टिक्नेमा श्रीमान श्रीमतीले एक-अर्का प्रति देखाउने ज,वाफ दे,हितामा भर पर्ने गर्छ।

केहि श्रीमतीहरु आ-आफ्नो श्रीमानलाई धेरै माया गर्ने गर्छन् भने केहि आफ्नो श्रीमानलाई माया मात्र हैन नियन्त्रणमा पनि राख्न खप्पिस हुन्छन्।आज हामी तीन रा शि भएका महिला हरु को बारेमा चर्चा गर्नेछौं। यी तीन राशि भएका महिलाहरु आफ्नो पतिलाई आफ्नो खु,ट्टामा झु,क्न वा,ध्य बनाउने गर्छन्।मकर राशिः राशि हुने महिलाहरु धेरैनै शान्त हुने गर्छन्। गम्भी र प्रकृतिका हुने हुँदा यस राशिका महिलाहरु कम बोल्ने गर्छन्।

प्रतिकृया दिनुहोस्