October 27, 2021

Nepal 1st Online News

पानीपुरीमा पिसाब मिसाइरहेको भिडियो भयो भाइरल(भिडियो हेर्नुहोस)

काठमाडौं: पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ। उक्त घटना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ। भिडियो हेर्नुहोस

Copyright © All rights reserved. | Newsphere by AF themes.