पानीपुरीमा पिसाब मिसाइरहेको भिडियो भयो भाइरल(भिडियो हेर्नुहोस)
भाद्र ९, २०७८ बुधबार 64
काठमाडौं: पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ। उक्त घटना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ। भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्