भाद्र ८, २०७८ मंगलबार 41

प्रदेशसभा सदस्य बिमला ओली खत्री बिरुद्ध दाङ जिल्ला अदालतमा अंश मुद्धा परेको छ।बिमला वली खत्री का दुई छोराहरु प्रणय वली र दिवाकर वलीको तर्फबाट उनीहरुका साहिलो बुवा अमर बहादुर वलीले उक्त मुद्दा दर्ता गरेका हुन्दाङ जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउ पालिका वडा नं ६ लेटारका रत्न बहादुर ओलीको छोरा अमर बहादुर वलीले नावालक छोराहरु १२ बर्षीय प्रणय वली र ९ बर्षिय दिवाकर वलीको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए
प्रतिकृया दिनुहोस्