सामुददायिक विद्यालय पढाउने शिक्षक लाई लेख्न नआएपछि।

भाद्र ८, २०७८ मंगलबार 72

सामुददायिक विद्यालय पढाउने शिक्षक लाई लेख्न नआएपछि।

प्रदेशसभा सदस्य बिमला ओली खत्री बिरुद्ध दाङ जिल्ला अदालतमा अंश मुद्धा परेको छ।बिमला वली खत्री का दुई छोराहरु प्रणय वली र दिवाकर वलीको तर्फबाट उनीहरुका साहिलो बुवा अमर बहादुर वलीले उक्त मुद्दा दर्ता गरेका हुन्दाङ जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउ पालिका वडा नं ६ लेटारका रत्न बहादुर ओलीको छोरा अमर बहादुर वलीले नावालक छोराहरु १२ बर्षीय प्रणय वली र ९ बर्षिय दिवाकर वलीको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए

प्रतिकृया दिनुहोस्