कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृ”त्य पूर्वपश्चिम राजमार्ग अवरुद्ध ।

भाद्र ८, २०७८ मंगलबार 64

कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृ”त्य पूर्वपश्चिम राजमार्ग अवरुद्ध ।

धनगढी – कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। ट्रकको ठक्करबाट पैदलयात्रीको मृ”त्यु भएपछि पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुर खण्ड अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक गणेशराज उप्रेतीले घ”टनापछि राजमाार्ग अवरुद्ध भएको जानकारी दिए।

राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गौरिगंगा नगरपालिका ४ का ४० वर्षीय मानसिहँ गुर्धामीको मृत्यु भएको थियो। ट्रकको ठ,क्करबाट गुर्धामीको घ,टनास्थलमै मृ,त्यु भएको थियो। ट्रक र उदयपुर हर्जेनी गाँउपालिका–३ बस्ने ३८ वर्षका ट्रक चालक टेकराज खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्