October 26, 2021

Nepal 1st Online News

बाँकेको जङ्गलमा घाँस लिन गएकी यी युवतीलाई मोटरसाईकलमा आएका पुरुषले यस्तोसम्म गरेर गएछन्, घ,टना सुनेर आमाबाबु धरधरी रोए…

यो घ,टना बाँकेको हो । त्यहाँ राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित खैरिखेलामा एक युवती घाँस लिन गएकी थिइन् । त्यही समय एक युवक मोटरसाइकलमा आउँछन् । युवतीलाई बिभिन्न आशा देखाएर मोटरसाइकलमा बसाउँछन । जंगलभित्र लगेर कर णी गर्छन् र हातमा १ सय ५० रुपैयाँ र केरा राखिदिएर गायव हुन्छन् ।ती पुरुषले करिब रातिको ७ बजे अगैया र कुसुमबीचको जंगलमा ति युवतीलाई एक्लै छाडेर आफू गा य व भएका थिए ।

युवतीका परिवारले आफ्नी छोरीलाई युवाले अ नै ति क का’म ग’रेपछि जंगलमा छाडेको दाबी गरेका छन् ।
ति युवकले अ प ह र ण शैलीमा लिएर गएर त्यस्तो गरेको हुन सक्ने भएकाले प्रहरीले उनको स्वास्थ्य परीक्षणसमेत गराएको छ । त्यस रात त्यहाँका स्थानीयहरु जंगलमै थिए । गाउँका गाईभैंसी हराएपछि उनीहरु खोजीका लागि जंगलमा थिए ।

गाईभैंसी खोज्न गएका स्थानीयले युवतीलाई राति करिब ७ बजेतिर स्यानीखोलाका स्थानीयहरूले फेला पारेका थिए । जंगलमा गाउँले भएको थाहा पाएको हुनाले त्यहाँबाट उक्त युवा भागेको हुनसक्ने आफन्तको अनुमान छ।मोटरसाइकलमा लगिएकी भनिएकी ति युवतीलाई सकुशल आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीले जनाए । ‘

ति युवतीले केटालाई चिन्दैनिन्,’ उनले भने, ‘सिसी क्यामेरा हेर्दा त्यहाँ मोटरसाइकल नम्बर पनि देखिँदैन ।’
युवतीलाई लिएर जंगल छाड्ने युवालाई पत्ता लगाउन कठिन भए पनि यस विषयमा थप खोजी भइरहको उनको भनाइ छ । यो समाचार नागरिक न्युजमा गणेश विशु ले यो समाचार लेखेका छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.