October 26, 2021

Nepal 1st Online News

भारतको ब्यांलोरबाट २८ बर्षकि महिला 6 बर्षया छोरी सहित बेपत्ता खोजी गरिदिन परिवारको आ,ग्रह

बूढो छोडेर फरार नेपाल महेन्द्रनगर बेलडाडी घर भएकी बर्ष 28 कि पुजा बिष्ट ऎरी नाम भनिने 6 बर्षकी छोरी सहित लिएर बुढोलाई छोडी भारत ब्यांलोरको सिबाजीनगर बाट अल्पत्र परेको हुदा कोही देख्नुहुने शाथिहरुले 9980350832 मा कल गरि सहयोग दिनुहोला अथवा शुदुरपश्शिम देउडा समाज ब्यांलोरमा सम्पर्क गर्नु होला र यो पोस्टलाई सिएर गरी सहयोग गरीदिनु होला !(बिचरा उसको श्रिमान छोरीको लागी रोडमा पागल झै रुदै हिनेको छ )

Copyright © All rights reserved. | Newsphere by AF themes.