October 26, 2021

Nepal 1st Online News

भारतविरुद्ध कठोर भएर उत्रियो देउवा सरकार, कालापानीमा लियो एक्सन

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतविरुद्ध कठोर कदम चालेको छ । सीमा क्षेत्रमा संधै थिचोमिचो हुँदै आएको दार्चुलाको कालापानी क्षेत्रमा गएर देउवा सरकारले कठोर कदम चालेको हो ।भारतको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा देउवा सरकारले ठूलो जोखिम लिएर तारबारको काम थालेको छ । *** थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

उक्त अहिले पनि भारतीकै नियन्त्रणमा छ ।नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिए पनि भूमि फिर्ता आउन सकेको छैन । भूमि त परको कुरा छोडौँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले तटबन्धन पनि बनाउन सकेको थिएन् ।*** थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

Copyright © All rights reserved. | Newsphere by AF themes.