October 27, 2021

Nepal 1st Online News

बोर्डरमा नेपाली र भारतीय सुरक्षाकर्मीको रक्षा बन्धन

बेटी रोटीको सम्बन्ध भनिएको नेपाल–भारतको बोर्डरमा सुरक्षाकर्मीहरुले एक आपसमा राखी बाँधेर रक्षा बन्धन मनाएको छ ।नेपाल भारतको खुला सीमामा खटिएका नेपालको तर्फबाट सशस्त्र सीमा बलका प्रहरी र भारतबाट खटेका सिआरपी जबानले एक आपसमा राखी धागो बाँधेर रक्षा बन्धन मनाएको केही तस्विरहरु भावुक बनाउने खालका रहेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जयनगर महिला विकास मँचले सीमामा खटेको जवानहरुलाई राखी बाँधेर रक्षा बन्धन मनाएको हो । सो क्रममा उनीहरुले नेपाली सशस्त्र प्रहरी बलका जवानहरुलाई समेत राखी बाँधेर रक्षा बन्धन मनाएको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.