October 27, 2021

Nepal 1st Online News

खोटाङमा घ,टेको याे अ,नौठो घ,ट्ना : ५७ वर्षीय मगमले घरमै लुकाएर राखेका रहेछन्

जिल्ला प्रहरी कार्यालय खोटाङले ला:गूऔ’षध गाँ:’जासहित एक जनालाई पक्राउ गरेको छ । प:क्रा’उ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अ:वै:ध ला’गु:औ’षध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँ:’जासहित प’क्रा:उ गरेको प्रहरीले जनाएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

राईले प्रतिबन्धित ला:गुऔ’षध गाँ:’जा घरमा लु:का’इ राखेको भन्ने प्राप्त सूचनाका आधारमा खटिएको टोलीले उनको घर खा:नतला’सी गर्दा सो परिमाणको गाँ:’जा फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.