सम्पूर्ण नेपालीको मन मा बसेका अर्जुन घिमिरे “पाँडेको” आज जन्म दिन…..

1 min read

नुवाकोट जिल्लाको किसान परिवारमा जन्मिएका अर्जुन घिमिरे आज बाट  ३३ बर्षमा लागेका छन् !६ बर्ष सम्म कुमार कट्टेल सग मिलेर भद्रगोलमा लेखन / निर्देशन गर्दै आएका अर्जुन घिमिरे पाँडे अहिले नयाँ “सक्कोगोनी” नाम सिरियल निर्माणमा  छन् ।नेपाली जनताको माझ मा एकछत्र राज गर्दै बसेका अर्जुन घिमिरे पाँडेलाई सुभ जन्मदिनको लाखौंलाख शुभकामना !

Facebook Comments
error: Content is protected !!