सफल व्यक्तिका यी ५ विशेषता !

1 min read

काठमाडौँ । एक जान व्यक्ति सुकोराजकोमा गए। उनलेसुकरातलाई सोधे ! सफल व्यक्ति बन्नलाइ के चाहिन्छ ? सुकराजले उनलाई खोला तिर डु’ल्न लगे ,खोला तर्दातार्दै ति व्यक्तिलाई खोलामा डु’बाई दिए। उनको टा’उको समाएर उनलाई पानि भित्र धकिली रहे रहे उनलाई सास फेर्न गार्हो भयो। उनले आफ्नो पुरै प्रयास लगायर आफुलाई बाहिर निकाले। उनले झर्केर सुकराज लाइ सोधे ?? मलाई किन यसो गरेको ? सुकरातको जवाफ थियो। जसरि तपाइलाई सा’स फेर्न गा’ह्रो भयो, र हावाको खोजीमा आफुले सक्दो प्रयास गरि बाहिर निस्कनु भयो। सफलतालाई पनि सा’स फेर्नु जस्तै मह्त्यो पूर्ण हो भन्ने सोच बनाउनु पर्यो। यो गरे बल्ल सफल हुन् सकिन्छ। यस्तै पृष्ठभूमिका साथ् you can wine अथात तिम्रो जित हुन्छ किताबमा लेखक शिवखेराले सफल हुन् वा विजयी हुन् कुनै पनि व्यक्तिमा पाच वाट गुण अनिबार्य भनेका छन्। यति यी पाच गुण मध्य कुनै एउटा गुण आफुमा नभय पनि चि’न्ता गर्नु पर्दैन्। यी गुणहरु बिकास गर्न सकिन्छ।

१,- मनोवृति –
एक पटक हिटलरका से’नालाई गाह्रो पारो चारै तर्फा बाट दु’स्मनले उनीहरुलाई घेरे , त्यतिबेला से’नालेआ’त्तिदै हिटलरलाइ आफ्नो समस्या सुनाए। हिटलरले भने यो त हाम्रो लागी खुसीको कुरा हो। अब हामीले चारै तिर हमाल गर्न सकिन्छ। यहि हो सफलताका लागी चाहिने सकारात्मक ”एटीटुड”। हुन् पनि बिषय इतिहास मा हिटलरलाई राम्रो व्यक्ति ब हानेर कसैले चिन्दैन् न। तर पनि हिटलरमा नेतृत्वकर्ताको खुवी थियो भन्ने कुरालाइ नकार्न सकिन्न। उनले सधै जितकोपरिकल्पना गरेका थिय भनेर पनि नकार्न सकिन्न। हावर्ड बिस्व बिधालयको एक अध्ययनले बताएको छ कि जागिरमा प्रमोसन सफलताका लागी ,८५ प्रतिसत सकारत्मक एटीटुडले भूमिका खेल्छ र केवल १५ प्रतिसत भूमिका व्यक्तिको क्षमता ज्ञान आदि अन्य खुवीहरुले खेल्दछ।

२- अवसरको खोजि –
एक पटक एउटा गाउमा बाढी आयो, एक जना धार्मिक व्यक्तिले भने,आफ्नो परिवारसंग आफ्नो ठाउँ बात भाग्न मानेनन उसलाई बिस्वास थियो कि भगवानले नै उसको ज्यान बचाउछन। आफ्नो डुब्न लागेको घर माथि बसिरहे उसका साथीहरु उसलाई ढुंगा लियर लिन आए। तर पनि उनि डुंगामा जान मानेन्। उसलाई विस्वास थियो कि भगवान्ले उनलाई बचा’उछन।अन्ततः उसको मृ;तु भयो उसले भगवानलाई सोधे मैले तिम्रो बिस्वास गरे तर तिमीले मलाई ब’चाएनौ ! भगवानले भने मैले तिमीलाई परिवारको माध्यमबाट बच्ने अवसर प्रदान गरे साथीभाइको माध्यमबाट तिमीलाई बच्ने अवसर दिए। तर तिमीले ति अवसरहरु पहिचान गर्न सकेनौ। हो सफलता का लागी पनि हामीले यस्तै अवसर पहिचान गर्न सक्नु पर्छ।

३ – सफलता
सफल हुनु छ भने। सफलताका लागी तयार हुनुपर्छ। अनेकौ हारको अनुभबहरुले नै सफलताको बाटो बनाउने हो। अब्राहम लिंकन २१ वर्षको उमेरमा व्यवसायमा असफल भए ,२२ बर्सको उमेरमा चुनाब हारे,२३ बर्षको उमेरमा फेरी अर्को व्यवसायमा असफल भए २६ बर्षक उमेरमा उनको प्रेमिकाको मृ;तु भयो २७ बर्षको हुदा उनि मा’नसिक रु’पमा बि’रामी भए। ३४ /४५ /४७ र ४९ बर्षको उमेरमा बारम्बार चुनाब हारे र अन्तिममा ५२ बर्षको उमेरमा अमेरिकाक राष्टपति हुन् पुगे। उनमा हा’रको ड’र थिएन। उनि निरन्तर नै सफलताको तयारी गरिरहेका थिए। थप किताबमा भनियको छ कि सफलताका लागी मुक्य ४ कुरा त्याग्न सक्नु पर्छ। -आफ्नो सर्को समान गर्न सक्नु पर्छ। – उत्पेरणाको अभाब ,यो अभाब भित्रि उत्पेरणाको हुन् सक्छ ,या त बाहिरी उत्पेरणाको पनि हुन् सक्छ। -आत्मसम्मानको कमि ,आफुलाई आफ्नो खुवी प्रति बिस्वास नहुने अवस्था। -आफूभित्र अ’हंका’रको भाब मेटाउन सक्नुपर्छ।

४- लक्ष्य निर्धारण
एक पटक एज जना डुलुवाले बाटोमा एक स्थानीयलाई सोधे यी दुइ बाटोहरु काता पुग्छन! स्थानीयले उनलाई सोधे तपाइलाई कहाँ पुग्नु छ ,डुलुवाले भने ,मा डुल्दै हिडेको मलाई थाह छैनकी मलाई कहाँ पुग्नु छ ! अनि स्थानीयले उत्तर दिए उसो भए तपाइलाई के फरक पर्छ र तपाई जुन बाटो गए पनि हुन्छ। किनकि तपाइको कुनै गन्तव्य नै छैन् त्यसैले सफलताका लागी लक्ष्य स्पस्ट हुनुपर्छ ,आफ्नो लक्ष्य दैनिक दुई पटक पढ्ने बानि बसाल्नु फाइदा जनक हुन्छ यसले हाम्रो लक्ष्य प्राप्तिका लागी मनोबल पनि वृद्धि गर्दछ।

५-भिजन
यदि माथि उल्लेख गरिएको चार वटा गुडहरु हामीले विकास गर्न सकेउ भने यति हामि संग दुरदर्शी भिजन छैन भने सफल हुन् सक्दैनौ। सफलताका लागी ठुलो सपना चाहिन्छ यदि हामि संग २/३ महिनाको बबाल कार्य योजना छ तर ३ बर्षमा कहा पुग्नु छ ? कस्तो बन्नु छ !?भन्नेकुरा स्पस्ट नभएर मात्र सफलताको परिकल्पना गर्न सकिन्छ र त्यहि परिकल्पना अनुरूप काम गर्न सकिन्छ ! याद राखौ कि स्टिभ जब्सको टेक्नोलोजीको भिजनले गर्दा नै आज हामि apple कम्पुटर प्रयोग गर्दछौ। त्यसैले सफलताको लागी ठुलो सपना बोक्न सक्नु पर्छ। (शिव खेराको किताब यु क्यान विन को सारांश ‘)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!