सम्पत्तिको स्रोत वैध नदेखिएको भन्दै दुर्गा प्रसाई सहित चार मेडिकल कलेज सञ्चालकको सम्पत्ति छानविन हुने !

1 min read

काठमाडौं , निजी मेडिकल कलेजका सबै सञ्चालकहरु सम्पत्ति सुद्धिकरण बिभागको छा*नविनमा परेका छन । सवै मेडिकल कलेजका सञ्चालकसँग अ*स्वभाविक सम्पत्ति देखिएपछि बिभागले छा*नविन अघि बढाएको हो ।विद्यार्थीसँग अ*वैध ढंगले लाखौँ रुपैया उठाएको उजुरीका आधारमा सञ्चालकको सम्पत्ति स्रोत हेर्दा अ*स्वभाविक पाइएकोले छा*नविन अघि बढाइएको बिभाग स्रोतले बताएको छ । अ*तिरिक्त शुल्कबाहेक पनि उनीहरूले अ*स्वाभाविक रूपमा सम्पत्ति जोडेको उ*जुरी परेपछि बिभागले सबैको सम्पत्तिको स्रोत खोजिरहेको हो ।

बिभाग स्रोतका अनुसार पहिलो चरणको अनुसन्धानमै विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले अ*स्वाभाविक सम्पत्ति आर्जन गरेको तथ्य खुलेको छ। यस्तै झापामा मेडिकल कलेज सञ्चालनको तयारीमा रहेका बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको सम्पत्तिको स्रोतसमेत वै*ध नदेखिएको छ । दुवै मेडिकल कलेजका सञ्चालकमाथि सू*क्ष्म ढंगले छा*नबिन भइरहेको बिभागले जनाएको छ ।यस्तै नेसनल मे*डिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी र अध्यक्ष जैनुद्दिन अन्सारीको सम्पत्तिमाथि पनि छा*नबिन भइरहेको छ ।

उनीहरूको लगानीको स्रोत नै शं*कास्पद रहेको भन्दै विभागमा उजुरी परेको थियो । सम्पत्ति सु*द्धिकरण बिभागले गण्डकी मे*डिकल कलेजका सञ्चालक खुमा अर्यालमाथि पनि छा*नविन गरिरहेको छ ।अर्यालले एक करोड ७३ लाख ठ*गी गरेको भन्दै विद्यार्थीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले मु*द्दा नै द*र्ता गरेर का*रबाही अगाडि बढायो । गत वैशाखमा १७ लाख ध*रौटीमा अर्याल रि*हा भएका थिए । प्रहरीमा उ*जुरी गर्ने विद्यार्थीले अर्यालवि*रुद्ध सम्पत्ति शु*द्धीकरण विभागमा समेत उजुरी दिएका थिए । त्यसैका आधारमा उनीमाथि पनि विभागले अ*नुसन्धान अघि बढाएको हो ।रासस

Facebook Comments
error: Content is protected !!