घरकी श्रीमतीलाई झुक्याएर गर्लफ्रेन्डसँग डेटिङमा इटली गएका श्रीमानलाई कोरोनाको संक्रमण

1 min read

एजेन्सी । एक बेलायती व्यापारी, अहिले भाइरसको संक्रमण भन्दा पनि उनको, वास्तविकता श्रीमतीले, थाहा पाउलिन् कि, भन्ने पिरबाट ज्यादा, त्रसित, छन् । यी व्यापारी, आफ्नी श्रीमतीलाई, बेलायतभित्रै व्यापारिक, भ्रमणका, लागि जाने भनेर, घरबाट निस्किएका थिए, तर उनी इटलीमा आफ्नी, गर्लफ्रेन्डसँग डेटिङमा, गएका थिए ।

श्रीमतीलाई सजिलै, झुक्याउन, त उनी सफल भए, तर इटलीमा फैलिएको कोरोना भाइरसको महामारीलाई ख्याल गरेनन् । घर फर्किएलगत्तै कोभिड–१९ को लक्षण देखिन थाल्यो र अन्ततः परीक्षणपछि उनी संक्रमित भएको पुष्टि भयो । यी व्यक्तिले इटली घुमेको स्विकारेपनि घटना सार्वजनिक हुने डरले प्रेमिकाको नाम चिकित्सकलाई बताएका छैनन् ।

Facebook Comments
error: Content is protected !!