सीमा नाका नखोलिने, जुन देशमा अलपत्र छन् त्यहीँको सरकारले व्यवस्थापन गर्नुपर्ने

1 min read

काठमाडौं । सरकारले लकडाउनको बेला बन्द भएको सीमानाका नखोल्ने जनाएको छ । भारतबाट’ नेपाल प्रवेश गर्न खोज्नेहरु सीमा’ नाकामै अलपत्र परिरहेका बेला सरकारले सीमानाका ब’न्द’ रहने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले लकडाउनका बेला सीमानाका नखोलिने बताए । सरकारले कुटनीतिक पहल गरेर जुन व्यक्ति जुन’ देशमा छन् सोही देशको सरकारले’ उनीहरुको व्यवस्थापन गर्ने सहमति गरेको छ ।

‘कुटनीतिक पहल’ गरेर सरकार लकडाउनको बेला सीमानाका नखोल्ने निष्कर्षमा पुगेको हो,’ भट्टराईले भने, ‘भारतमा हुने नेपालीको भारत सरकारले र नेपालमा हुने भारतीयको नेपाल सरकारले नै व्यवस्थापन गर्ने सहमति भएको छ ।’ यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत ब’न्द गरिएपछि नेपाल–भारत नाकामा अलपत्र परेका नेपालीलाई एक पटकका लागि देशभित्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।

सोहीअनुसार ११ चैतमा एक पटकका लागि सीमानाकामा रहेका नेपाली नेपाल प्रवेश गरेका थिए । तर अझै हजारौं नेपाली सीमानाकामै अलपत्र परेका छन् । अलपत्र परेका ती नेपालीलाई सीमानामै राख्ने र उनीहरुको खानपान लगायतको व्यवस्थापन गरिने सरकारको तयारी रहेको छ । लकडाउनका बेला ‘सीमानाका नखोल्ने’ प्रधानमन्त्री स्तरबाट भएको निर्णय अनुसार अब’ नेपालमा रहेका भारतीयको नेपाल सरकारले सम्पुर्ण’ व्यवस्थापन गर्नेछ । त्यस्तै भारतमा रहेका नेपालीको’ खानपानलगायत सम्पूर्ण’ कुराको व्यवस्थापन’ भारतीय सरकारले गर्ने बताइएको छ ।

नेपाल प्रवेश’ गर्न खोज्ने नेपाली र सु’रक्षाक’र्मी बीच यसअघि’ झ’डप समेत भएकाले सरकारले एक पटकका लागि नेपाल प्रवेश गराएको थियो । त्यसरी प्रवेश गर्ने नेपाली अनिवार्य रुपमा १४ दिनसम्म क्वा’रेन्टाइनमा बस्ने व्यवस्थाअनुसार उनीहरु अहिले क्वा’रेन्टाइनमै रहेका शिक्षामन्त्री गि’रिराजमणी पोखरेलले बताए । नेपालको पूर्व र पश्चिमका नाकामा कतिपय नेपाली भा’रतबाट फ’र्किन खो’ज्दा अलपत्र परे पनि उनीहरुका लागि सी’मानाकामै खानपान सहितको व्यवस्थापन, गरिने भएको छ ।

पश्चिमी, नेपालको सीमा’नाकामा रहेका नेपालीहरुको, खानपानलगायतको, व्यवस्थापन, भारतीय, सरकारले, गरिरहेको र अन्यत्र पनि सोहीअनुसार व्यवस्थापन, गरिने भट्ट’राईले जनाए । कोरोना भा,इरसको सं’क्रमण फै’लिन नदिने उ’द्धेश्यले नेपाल सरकारले २५ चैतसम्म लकडाउन, गरेको छ । वि’श्वभरी महामारीको रुपमा फैलिएको को’रोना भाइरस वि’रुद्ध लडनका, लागि विभिन्न देशका, सरकार जुटेका, छन् । नेपाल, भारत सहित विभिन्न देशमा, अहि’ले ल’कडाउन, गरिएको छ ।-राजधानी  दैनिकबाट

Facebook Comments
error: Content is protected !!