पाटन अस्पतालमा मृ’त्यु भएकाकाे रिपोर्ट आयो

1 min read

काठमाडौं । काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएका पु’रूषमा कोरोना भाइरस’ संक्रमण’ नभएको पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान’ प्रतिष्ठानमा सोमबार मृ’त्यु भएका व्यक्तिमा को’रोना’ भा’इरसको संक्रमण नरहेको पुष्टि’ भएको बताएकाे हाे । आइसियुमा उपचारका क्रममा मृ’त्यु भएका उनको’ नमूना परीक्षणका लागि’ सोमबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

उनी आइतबार अस्पताल भर्ना भएका थिए । धादिङ घर भएका उनी भारतबाट फर्किएका थिए । उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिनुभएकाे छ । उनको मल्टिअर्गान फेल भएको र अस्पताल ढिला आएका कारण मृत्यु भएकोअस्पतालले बताएकाे छ । अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका बाँकी तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको बताइएकाे छ ।

मंगलबार थप तीन जना कोरोनाको आशंकामा अस्पताल भर्ना भएका थिए । यता वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा पनि को’रोना भा’इरस संक्रमण नभएको पुष्टि भइसकेकाे छ । चन्द्रागिरी नगपालिका १५ की ३४ वर्षीया महिलालाई निमोनिया’ भएको भन्दै आइतबार अस्पताल लगिएको थियो। तर उपचारका क्र’ममा मृ’त्यु भ’एपछि को’रोना सं’क्रमण भए नभएको परीक्षण गरिएको थियो।

Facebook Comments
error: Content is protected !!