चु’रोट, बिँ’डी खानेहरु कोरोनाको उच्च जो’खिममा – विश्व स्वास्थ्य सङ्गठन

1 min read

काठमाण्डौ . विश्व स्वास्थ्य सङ्गठनले चु’रोट, बिँ’डी खाने (धू’म्रपान गर्ने) हरु कोरोना भाइरस (कोभिड १९) को उच्च जो’खिममा रहेका बताएको छ । चु’रोट, बिँ’डी खानेहरुलाई पहिले नै फो’क्सोको रो’ग हुने जा फोक्सोको क्ष’मता क’मजोर हुन सक्ने भएकोले ग’म्भीर बिरामीको जो’खिम बढाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

चु’रोट, बिँ’डीका कारण शरीरमा अक्सिजनको मात्रा कम हुने वा शरीरको क्ष’मता बढाउने श’क्ति कम हुने हुँदा त्यस्ता व्यक्तिलाई नि’मोनिया जस्ता फोक्सोको ग’म्भीर स’मस्याको जो’खिम हुने जनाइएको छ । यसको साथै चु’रोट, बिँ’डी खानेहरुले को’रोना भा’इरस प्र’सारणलाई ब’ढाउने जो’खिम पनि धेरै रहेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । चु’रोट, बिँ’डी समात्ने औँला तथा चु’रोट बिँ’डी ओठको सम्पर्कमा रहने भएकोले हातबाट भा’इरस सर्ने जो’खिम उच्च रहेको हो ।

Facebook Comments Box
error: Content is protected !!