नेपालगन्जमा सेना खटाइयो

1 min read

नेपालगन्ज, चैत १५ । नेपालगन्जमा ‘लकडाउन’लाई कडाइसाथ लागू गर्न नेपाली सेनासमेत खटाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी अपुग भएपछि नेपालगन्जका विभिन्न स्थानहरुमा सेना पनि खटाइएको हो । जिल्ला सुरक्षा समिति बाँकेको निर्णयअनुसार ‘ब्याक सपोर्ट’का लागि सेना खटाइएको हो । बीपीचोक, पुष्पलालचोक, कारकादोचोकलगायतका स्थानमा प्रहरीसँगै सेना पनि खटिएको हो ।

Facebook Comments
error: Content is protected !!