भारतमा कोरोना कारण मृ’त्यु हुनेको संख्या २१ पुग्यो !

1 min read

भारतमा कोरोनाभा’इरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या २१ पुगेको छ। अहिलेसम्म भारतको महाराष्ट्रमा पाँच, गुजरातमा तीन, कर्नाटकमा दुई, मध्यप्रदेशमा दुई जनाको मृत्यु भएको छ। तमिल नाडू, राजेस्थान, विहार, पन्जाब, दिल्ली, वेष्ट बेंगाल, जम्मु र कश्मिर र हिमाञ्चल प्रदेशमा एक(एक जनाको मृ’त्यु भएको हो।

केरलामा अहिलेसम्म एक जनाको मात्रै मृ’त्यु भए पनि १७६ संक्रमित बिरामीहरू रहेका छन्’ जसमध्ये ११ जना विदेशी नागरिक समेत रहेका छन्। गएको २४ घण्टामा भारतमा एक सय ४९ नयाँ संक्रमित बि’रामी थपिएका छन्। त्यहाँ अहिले कोरोनाभा’इरस संक्रमित बि’रामीको संख्या आठ सय ७३ पुगिसकेको छ। –एजेन्सी

Facebook Comments Box
error: Content is protected !!