अमेरिकामा पीपीइ नपाएपछि फोहर फाल्ने प्लास्टिक लगाएर उपचार गर्दा नर्सको ज्या’न गयो

1 min read

काठमाडौं। नेपालमा कोरोना भाइरसको उप’चारमा संलग्न स्वास्थ्यकर्मीले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीइ) नपाएको गु’नासो भइरहेका बेला विश्वकै’ शक्तिशाली र विकसित’ मानिने’ देश अमेरिकामा समेत पीपीइ नपाएका का’रण नर्सले ज्या’न गुमा’उनुपरेको घट’ना सार्वजनिक भएको छ । न्यूयोर्ककको’ म्यानहट्टनस्थित अस्प’तालमा स्वा’स्थ्यकर्मीले पीपीइ नपाएपछि फोहर’ फाल्न प्रयोग गरिने प्ला’ष्टिकलाई नै सु’रक्षाको लागि लगाएका थिए । यही का’रण आफ्ना एक सहकर्मीले ज्या’न गुमाउनु परेको य’हाँका स्वा’स्थ्यकर्मीले दावी गरेका छन् ।न्यूयोर्क पोस्टका’ अनुसार यहाँको’ माउन्ट’ सिनाइ’ वेस्टका’ नर्सहरुको एउटा’ फोटो सामाजिक सं’जालमा शेयर गरिएको छ ।

जसमा ३ नर्सहरु फोहर फाल्ने प्लास्टिक लगाएका’ देखिएका छन् । तीन जनामध्ये’ एकको हातमा’ ‘स्ट्रङ्ग’ ब्राण्डको ३३ ग्यालोन फोहर फाल्ने प्लाटिकको बक्स समेत छ । ‘पूरै अस्पतालमा कुनै गाउन बाँकी छैन’ फोटोको क्याप्सनमा’ लेखिएको छ ‘मास्क पनि बाँकी छेन र फाल्नुपर्नेलाई पुनः प्रयोग गरिरहेका छौं ।’यहाँको कोलम्बस सर्कल नजिकैको अस्पतालका’ स्वा’स्थ्यकर्मीले’ बुधबार आ’फ्ना असिस्टेन्ट नर्सिङ म्या’नेजर कि’अस केलीको मृ’त्यु आधारभूत सु’रक्षा सा’मग्रीको अ’भावका का’रण भएको ब’ताएका छन् । उनमा २ हप्ता अगाडि सं’क्रमण पो’जेटिभ देखिएको थियो ।४८ वर्षका केली माउन्ट सिनाइको फ्ल्यागशिप अस्पतालमा मार्च १७ मा भर्ना भएका थिए ।

उनको मं’गलबार राती मृत्यु भयो । ‘किअस यस्तो मृत्युको हकदार थिएनन्’ एक नर्सले भनिन् ‘अस्पतालले’ जिम्मेवारी लिनुपर्छ । अस्पतालले उनलाई मार्यो ।’अर्की एक नर्सका अनुसार यहाँ अत्यावश्यक सामग्रीको अभाव १ वर्ष अघिदेखि’ नै थियो । ‘यस क्रममा हामीले हाम्रा सामग्री लुकाउनुपर्थ्यो र सामग्री खो’ज्दै अरु युनिटमा जानुपर्थ्यो’ किनकि’ सप्लाइ रुपममा’ पनि प्रायः केही हुँदैनथ्यो ।’ अहिलेसम्म यसरी काम चलिरहेको भए पनि को’रोनाभा’इरस सं’क्रमण सुरु भएपछि संकट भएको उनले बताइन् । नर्सका अनुसार उनीहरु सं’क्रमित र संक्रमित नभएका बि’रामीका बी’चमा जाँदा एउटै पी’पीइ प्रयोग गरिरहेका छन् ।

Facebook Comments Box
error: Content is protected !!