भारतमा कोरोनाका बिरामी बढ्दै, एकैदिन ८ जनाको मृ’त्यु

1 min read

काठमाडौँ। विश्वव्यापी रुपमा फैलिएको, कोरोना भाइरसका ‘का’रण भारतमा थप ८ जनाको मृत्यु भएको छ । बिहिबार, मात्रै कोरोनाका, कारण भारतमा ८ जनाको मृ’त्यु भएको हो । यससँगै’ भारतमा कोरोनाका, का’रण मृ’त्यु हुनेको संख्या २० पुगेको छ । त्यस्तै भारतमा बिहीबार मात्र कोरोना, भा’इरसका ७२ जना नयाँ संक्रमित, भेटिएका छन् । मृ’तकको सं’ख्या ब’ढ्दै गएपछि भारतमा थप सतर्कता अपनाइएको जनाइएको छ ।

Facebook Comments Box
error: Content is protected !!