सन्दिप लामिछानेले कोरोना उपचार कोषमा १ लाख रुपैयाँ दिने घोषणा

1 min read

काठमाडौं, १३ चैत। क्रिकेटर सन्दीप लामिछानले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक लाख रुपैयाँ योगदान गर्ने भएका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले हालै मात्र यो केन्द्रीय कोष बनाएको हो । सन्दीपले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा, गरेका हुन् ।

उनले विपतको घडीमा सहयोग, तथा माया चाहिएकाहरुलाई नभुल्न र आफू पनि सुरक्षित रहन सबैलाई अपील गरेका छन् । यसअघि गायक प्रकाश सपूतले, पनि कोरोना, कोषमा २ लाख दिने घोषणा गरेका थिए। स’रकारले कोरोनावि’रूद्द सा’मुहिक रूपमा ल’ड्नको लागि को’रोना, कोष स्थापना गरेको छ। जसमा म’न्त्रीहरूले समेत एक महिनाको तलब दिने घो’षणा गरेका थिए।

Facebook Comments Box
error: Content is protected !!