कोरोना त्रास : घर बाहिर निस्कनेलाई उर्लाबारीमा मेयरको भाटे का’र्बाही

1 min read

उर्लाबारी। कोरोना भा’इरसको सं’क्रमण फैलिन, नदिन नेपाल सरकारले, लकडाउन गर्दासमेत, अटेरी गरी अनावश्यक, हिँ,ड्नेलाई भाटे कार्वाही, सुरु गरिएको छ । हिजो उर्लाबारी, नगरपालिकाका मेयर खड्ग, फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको, टोलीले, भाटे कार्वाही, सुरु गरेको हो । पास लिएका र अत्यावश्यक काममा हिँड्न, भने छुट, दिएको छ ।तर, अनावश्यक रुपमा, हिँड्नेलाई भाटे कार्वाही, गरिएको मेयर खड्ग फागोले, जानकारी दिनुभयो । उहाँले लकडाउनको, समयमा घर बाहिर ननिस्किन, उर्लाबारीबासीलाई अनुरोध, गर्नुभएको छ ।

कोरोना भाइरसको, संक्रमण, भित्रिन नदिन उर्लाबारी नगरपालिका, सक्रियपूर्वक लागि परेको उल्लेख गर्दै अनावश्यक रुपमा नहिँड्न पटक पटक अनुरोध गर्दासमेत अटेरी गर्नेलाई भोटे कार्वाही गरिएको उहाँको भनाई छ । प्रहरीले दुई दर्जन बढी, मोटरसाइकलको चाबी नियन्त्रणमा लिएको छ भने अनावश्यक, हिँड्नेलाई समेत नियन्त्रण लिई सम्झाई, बुझाई छोडिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
error: Content is protected !!