काठमान्माडौमा कोरोना संक्रमण रोक्‍न औषधि छर्किन थालियो !

1 min read

काठमाडौं . काठमाडौं महानगरपालिकाले’कोरोना भा’इस, रो’कथाम गर्न बुधबारदेखि महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक’ औषधि’ छर्क’न थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गइरहेको कोरोना भाइरसको संक्रमण महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।’काठमाडौँ महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किने छ ।

काठमाडौं महानगपालिकाले बढी भीडभाड हुने भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकु अस्पताल, कालीमाटी तरकारी बजार, वीर अस्पताल अगाडिलगायतका स्था’नमा आजबाटै’ कीट’नाशक’ औ’षधि’ छर्कने कार्यको सुरुवात गरेको छ,’ मेयर शाक्यले भने, ‘सार्वजनिक स्थानमा कि’टनाशक औ’षधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ।’ का’ठमाडौं महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीनवटा, ट्याङ्करमार्फत, कीटनाशक, औ’षधि, छ’र्किने मेयर शाक्यले जानकारी दिए।

Facebook Comments Box
error: Content is protected !!