अमेरिका कोरोना भा’इरसको नयाँ केन्द्रबिन्दु बन्नसक्ने

1 min read

संयुक्त, राज्य अमेरिका कोरोना भाइरसको, नयाँ केन्द्र बिन्दु बन्नलागेको, विश्व स्वास्थ्य संगठनले, भनेको छ । आज विश्व स्वास्थ्य संगठनका, अधिकारीले, अमेरिकामा, भाइरस, फैलिएको तथ्यांकलाई दृष्टिगत, गरी केन्द्र बिन्दु बन्नलागेको, उल्लेख, गरेका हुन् ।विश्व स्वास्थ्य, संगठनको, अधिकारीको भनाई उदृत गर्दै वासिङ्टनपोष्टले लेखेको छ, हामी अमेरिकामा ठूलो वृद्धिदर, देखिरहेका छौं । अमेरिका विश्व महामारीको नयाँ केन्द्रबिन्दु बन्ने अवस्थामा पुग्दैछ ।

अमेरिकामा हिजो अचानक, कोरोना, भाइरस, संक्रमितको संख्या ह्वात्तै बढेको थियो । त्यहाँ ४३ हजारभन्दा बढी संक्रमितको संख्या आएपनि वास्तविक संख्या त्योभन्दा धेरै बढी हुने अनुमान, गरिएको छ । एकै दिन हिजो, एक सय जना संक्रमितको, मृत्यु ,भएको छ । यसअघि, चीन कोरोना भाइरसको, केन्द्रबिन्दु बनेको थियो । त्यसपछि, युरोप केन्द्रबिन्दु बन्यो । अहिले अमेरिकामा संकट बढेको छ ।

Facebook Comments Box
error: Content is protected !!