रसियामा गयो ७ दशमलब ५ म्याग्नीच्यूडको शक्तिशाली भू’कम्पको धक्का

1 min read

काठमान्डौ। रसियामा ७ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन । भूकम्पको केन्द्रविन्दु सेभेरो–कुरीलिस्क, सखालिन तटीय क्षेत्रमा रहेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको मानिन्छ ।

Facebook Comments Box
error: Content is protected !!