को’रोना कहर : इटलीमा २४ घण्टामा ७४३ को मृ’त्यु

1 min read

कोरोना भा’इरस (कोभिड १९) को संक्रमणका का’रण नराम्रोसँग प्र’भावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृ’त्यु भएको छ। यो सं’ख्या सोमबारको भन्दा १४१ ले बढी हो। इटलीमा हालसम्म को’रोनाका का’रण ६ हजार ८२० ज’नाको ज्या’न गइसकेको छ। इटलीमा आ’इतबार र सोमबार मृ’त्युको सं’ख्या केही कम देखिएको थियो। तर मंगलबार फेरि ब’ढ्नाले चिन्ता थपिदिएको छ।

ब’ढ्दो मृ’त्युलाई हे’र्दा इटलीमा को’रोनाको कहर त’त्काल रोकिने संकेत न’देखिएको बीबीसीले लेखेको छ। कोरोना संक्रमणका कारण इटलीमा बि’हीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृ’त्यु भएको थियो। तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृ’त्यु भएको त’थ्यांक सा’र्वजनिक भएको थियो। मंगलबार भने बढेर ७४३ जनाको मृ’त्यु भएको छ। यो सं’ख्या सो’मबारको तु’लनामा १४१ ले बढी हो।

Facebook Comments Box
error: Content is protected !!