कोरोना अ’स्पतालमा मृ’त्यु भएका युवकमा सं’क्रमण नभएको पु’ष्टि

1 min read

चितवन । चितवनको भरतपुर, कोरोना विशेष अ’स्पतालमा मृ’त्यु भएका स’न्तोष यादवमा, को’रोना भाइ’रसको सं’क्रमण नभएको देखिएको छ। वीरगन्ज निवासी ३० वर्षीय या’दवलाई ज्वरो र नि’मोनिया, भएपछि ,भरतपुरको कोरोना, अस्थायी अस्पतालको, आ’इसीयूमा राखेर’ उप’चार गरिएको थियो। मं’गलबार, बिहान, साढे नौ बजे उनको, मृ’त्यु,, भएको’ थियो। लुपस भन्ने रोग’बाट पी’डित, उनमा’ ज्वरो र निमो’नियाको लक्षण दे’खिएपछि, चि’तवन मेडि’कल क’लेजबाट, को’भिड १९ को आशंकामा, ९ चैतमा रिफर,  भएर  को’रोना बिषेश अस्पताल पुगेका थिए ।

उनको स्वाब १० गते काठमाडौं, पठाइएको छ । त्यही दिन दिउ“सोबाट श्वासप्रश्वासमा’ समस्या बढेपछि, सघन उपचार कक्ष (आईसीयू)मा सा’रिएको उनको उपचा’रकै क्रममा मंगलबार बिहान साढे ९ बजे नि’धन,  भएको थियो । मंगलबार साँझ उनको रिपोर्ट आएको छ । भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीकाअनुसार रा’ष्ट्रिय ज’नस्वास्थ्य प्र’योगशालामा गरिएको परी’क्षणमा,  मृ’तक या’दवमा को’रोना सं’क्रमण नभएको पाइएको छ ।

Facebook Comments Box
error: Content is protected !!