य’शुका अनुयायीलाई को’रोनाले छुनै, सक्दैन भन्दै भ्रामक प्रवचन दिने पास्चर पोखराबाट प’क्राउ

1 min read

काठमान्डौ। यशुका अनुयायीलाई’ को’रोना’ भा’इरसले छुनै सक्दैन’ भन्दै’ भ्रामक’ प्रवचन दिने’ एक जना पास्चर (क्रिश्चियन धर्म गुरु) लाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला जिल्ला स्थायी घर भै हाल पोखरा महानगरको वडा’ नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई’ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी प्रशस्त कटनी मण्डलीका पास्चर हुन ।

क्रिश्चियन, धर्म फैलाउने’ कार्यमा लामो समय देखि संलग्न उनले कोरानाको त्रास, फैलिएको, बेलामा पनि भ्रामक, प्रवचन, दिएर धर्म कै प्रचार गरिरहेका थिए । जिल्ला’ प्रहरी, कार्यालय, कास्कीका प्रहरी प्रमुख एसपी, दानबहादुर कार्कीका अनुसार अहिले उनी प्रहरी हिरासतमा छन् र उनलाई, विपदको’ बेलामा अफवाह’ फैलाएको अभियोगमा मु’द्दा च’लाउने त’यारी भैरहेको छ । उनलाई ६ महि’नासम्म कै’द’ स’जाय हुन’ सक्छ ।

केही दिन अघि’ उनले लेखनाथकै’ तालचोक, आसपासका’ सु’कुम्बासी ब’स्तीका स्था’नीयलाई, ज’म्मा पारेर प्रभु’ यसुका अनुयायीलाई, कोरोराले, छुनै सक्दैन, भन्दै प्रवचन दिएका थिए । लामै प्रवचन, दिएका आचार्यले भनेका छन–‘कोरोना दुष्ट आत्मा हो, हामी, विश्वासीलाई, यसले छुन मिल्दैन ।’ स्मरण रहोस, यति बेला क्रिश्चियन, राष्ट्रहरु युरोप, अमेरिका लगायतका देशमा कोरोना तिव्र गतिमा, फैलिरहेको छ, र क्रिश्चियनह धार्मिक, अनुयायीहरु, कै ठुलो संख्यामा ज्या,न गैरहेको छ । यस्ता ,भ्रामक, प्रवचनको विश्वास, नगर्न र भिडभाडमा, नजान एसपी, कार्कीले आग्रह, गरेका छन् ।स्रोत -सिधाकुरा

Facebook Comments
error: Content is protected !!