भारतमा कोरोनाबाट ज्या’न गुमाउनेको संख्या ७ पुग्यो ,३६० संक्रमित

1 min read

भारतमा को’रोना सं’क्रमणबाट आइतबारसम्ममा ७ जनाको मृ’त्यु भएको छ, भने सं’क्रमितको संख्या ३६० पुगेको छ। भारतका स्वा’स्थ्य र परीवार क’ल्याण मन्त्री हर्ष भर्दनले आइत’बारसम्म को’रोना सं’क्रमित ३६० संक्रमित भएको जानकारी दिएका छन्। जसमा ४१ जना विदेशी नागरिक भएको ब’ताएको छन्। मार्च २२, ६स्३० बजेसम्मको तथ्यां’क भारत सरकारका स्वास्थ्य मन्त्रीले सार्वजनिक गरेका हुन्। भारतमा जनता क’फ्र्यु लागु भएको दिन आ’इतबार को’रोना सं’क्रमितको सं’ख्या एकाएक बढेको हो।

Facebook Comments Box
error: Content is protected !!