वीरगन्जका व्यापारी रुगांटालाइ कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)

1 min read

काठमाडौं, ९ चैत्र । वीरगन्जका व्यवसायी शिवकुमार रुगांटालाई कोरोनो संक्रमण नभएको पुष्टि भएको छ। यसअघि उनलाई कोरोनाको संक्रमण भएको आशंका गरिएको थियो । तर, भारतको बिहार पटनामा रहेको राजेन्द्र मेमोरियल रिसर्ज एण्ड मेडिकल साईन्समा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। रुंगाटाका परिवारजनले रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । उनको परिवारका सदस्यहरुले रुगांटालाई कोरोना नभएको रिपोर्ट नै मिडियामा उपलब्ध गराईसकेका छन् ।

Facebook Comments
error: Content is protected !!