पटनामा भर्ना भएका नेपालीलाई को’रोना सं’क्रमण पुष्टि भएको छैन – अस्पताल

1 min read

काठमाडौँ।  भरतीय सञ्चारमाध्यमले कोरोना संक्रमण भनेर समाचार व्यक्त गरेको विरगंजका व्यापारीलाई संक्रमणको पुष्टि भइनसकेको पटना मेडिकल कलेजले जनाएको छ । ति बिरामीको उपचार भईरहेको पटना मेडिकल कलेज बिहारका प्रिन्सिपल प्रा.डा. विद्यापति चौधरीले उनको परिक्षको रि’पोर्ट आउन बाँकी’ रहेको बताए । डा. चौधरीले बि’रामीको’ रिपोर्ट नेशनल ‘इस्टिच्यूट अफ मेडिकल ‘साइन्स, पुनेमा पठाएको र विस्तृत’ रिपोर्ट’ आउन दुई/तीन दिन लाग्ने उनले बताएको अनलाइनखबरले लेखेको छ।

भारतीय स’ञ्चारमाध्यमले नेपालका उद्योगी समेत रहेका’ ति व्यक्तिमा’ को’रोना भा’इरस (को’भिड १९) को सं’क्रमण भएको दावी’ गरेका छन् । पर्साका’ प्रमुख जिल्ला’ अधिकारी’ विष्णुकुमार’ अधिकारीले’ समेत’ ति व्यक्तिका’ परिवारका सदस्यले ति व्यक्तिलाई’ को’रोना’ भएको बताएको’ जानकारी दिएका थिए । उनी केहीदिन अघिमात्र दि’ल्लीबाट वीरगंज फ’र्केपछि वि’रामी परेका थिए । त्यसपछि वी’रगंजकै ग’ण्डक अस्प’तालमा भ’र्ना भएका उन’लाइ अस्प’तालले काेराेनाकाे शं’का गरेर थप प’रिक्षणका लागि भा’रतकाे प’टना प’ठाएकाे थियाे ।

Facebook Comments Box
error: Content is protected !!