कोरोना राहत : अमेरिकामा कर्मचारीलाई ६ महिनासम्म तलबसहित बिदा दिने ट्रंपको घोषणा

1 min read

जेन्सी । न्युयोर्कमा कर्मचारीलाई निशुल्क कोरोना’भाइरस’ परीक्षण तथा तलबसहित बिदा दिइने’ भएको छ । अमेरिकी राज्य न्युयोर्कमा कर्मचारीलाई तलबी बिदा दिनेबारे राहत प्याकेजमा राष्ट्रपति’ डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेको बताइएको छ । प्याकेजमा कोरोना, प्रभावित, अमेरिकन कर्मचारीलाई ३ महिनासम्म, तलबी विदा र निःशुल्क को’रोना प’रीक्षण एवं उप’चार गर्ने उल्लेख गरिएको छ ।

त्यस बाहेक कर्मचारी परिवार सद’स्यको हे’रचाह गर्नुपर्ने अवस्था’ आए थप तीन महिना तलबी’ विदा, पाइने छ । न्युयोर्कमा हालसम्म २ हजार ३८२ जनामा कोरोना भाइ’रस देखिएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार बिहीबारसम्म अमेरिकामा ५ हजार ३५८ जना कोरोना संक्रमित भेटिएका’ छन्। ७५ जनाले ज्या’न गुमाएका छन्। त्यस्तै अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उहाँकी पत्नीलाई को’रोना भाइरस सं’क्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट’ गर्दै उपराष्ट्रपति पेन्स र उहाँकी पत्नी’ कारेन पेन्स दुबैको स्वास्थ्य’ परीक्षण गर्दा कोविड–१९ को संक्रमण’ नदेखिएको जानकारी’ दिनु भएको छ । यसअघि उपराष्ट्रपति ‘पेन्सले आफ्नो कार्यालयमा कार्यरत एक कर्मचारीमा भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गर्ने बताउनु भएको थियो ।

Facebook Comments
error: Content is protected !!