भारतमा को’रोना संक्रमितको संख्या ३३२ नाघ्यो, ५ जनाको मृ’त्यु

1 min read

काठमाडौँ । कोरोना भा’इरसको संक्र’मणबाट छिमेकी मुलुक भारतमा ५ जनाको ‘ज्या’न गएको छ । आइतबार बिहान’सम्म भा’रतमा को’रोना संक्र’मितको सं‌‌’ख्या २ पुगेको भारतीय सञ्चारमा’ध्यमहरुले जनाएको छ । जसमध्ये २३ जना सं’क्रमित उपचारपछि ठिक भएर घर फर्कि’एका छन् । पछिल्लो २४ घण्टामा भारतमा ८३ जना सं’क्रमित फे’ला परेका हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको आ’ह्वानमा केन्द्रदेखि लिएर राज्य स्त’रको संस्था’मा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई वि’श्राम दिने को’सिस गरिएको छ। प्रधानमन्त्री मोदीले भा’इरस सङ्क्र’मणको ब’ढ्दो अवस्थालाई ध्यान’मा राख्दै आइतबार सबै ज’नालाई घरमै रह’न अपिल गरेका थिए । चीनबाट देखिन सुरु भएको को’रोना भा’इरसको महा’मारी १८८ देशमा पुगेको छ । जसबाट पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३८ जनाको ज्या’न गएको छ।

विश्वभर महा’मारीको रुप लिएको को’रोनाबाट आ’इतबार बि’हानसम्म ३ लाख ६ हजार ८ सय ९२ जना संक्र’मित भएका छन् । जसमध्ये शनिबार मात्रै ३१ हजार २ सय ९५ जना संक्र’मित थपिएका हुन् । जसमध्ये ९ हजार ३ सय ८२ जनाको ग’म्भीर अवस्थामा उपचार भइरहेको छ भने १ लाख ९९ हजार ६९ जना उप’चारपछि घर फ’र्किएको विश्व स्वा’स्थ्य संगठनले जनाएको छ ।

Facebook Comments Box
error: Content is protected !!