कोरोनाको महामारीपछि दिल्लीमा वृद्धभत्ता दोब्बर र गरिबलाई निःशुल्क खाना

1 min read

एजेन्सी। भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यस्तोमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्कालै लक डाउन नगर्ने, तर आवश्यक परेमा प्रभावकारी, कदम चाल्ने घोषणा गरेका छन् । आफ्नो पहिलो, डिजिटल प्रेस कन्फ्रेन्समा, केजरीवालले वृद्धवृद्धा, विधवा, र फरक क्षमता भएका, नागरिकलाई, दिइने भत्ता, दोब्बर पु¥याउने घोषणा, गरे । ‘यस्तो सुविधा, पाउँदै, आएका ८ लाख ५० हजार नागरिकले, यो महिना ४ हजारदेखि ५ हजार भत्ता पाउनेछन्,’ उनले भने । केजरीवालले कोभीड–१९ कारण निम्तिएको कडाईले गरिब, व्यक्तिहरु, मारमा, परेको बताए ।

उनले घरबारविहीनलाई रात्रिकालिन, सेल्टरमा निशुल्क खाना उपलब्ध गराउने बताए । ‘हामी कोरोनाको, संकटका, बेला दैनिक ज्यालादारी र मजदूरी, गर्नेहरु गम्भीर, रुपमा चिन्तित, छौं । कोही भोकै रहोस् भन्ने चाहदैंनौं,’ उनले, भने । जेष्ठ, नागरिकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘म सबै जेष्ठ नागरिकलाई, भन्न चाहन्छु, कृपया, सकेसम्म, ढोका, बन्द, गरेर घरभित्र, बस्नुस् । सबैभन्दा, धेरै, जोखिममा रहेको, समूह भएकाले तपाईले, आफ्नो, विशेष हेरचाह, गर्न जरुरी छ । जसकारण, तपाईहरु संक्रमणमुक्त रहन सक्नुहोस् ।’शनिबारसम्म, दिल्लीमा कुल २६ जनामा संक्रमण भेटिएको छ ।

Facebook Comments Box
error: Content is protected !!