युवा पनि कोरोना भाइरसको उच्च जोखिममा – विश्व स्वास्थ्य स’ङ्गठन

1 min read

काठमाडौँ । विश्व स्वास्थ्य स’ङ्गठन (डब्लूएचओ ) ले युवाहरूमा पनि को’रोनाभा’इरस स’ङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ । डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले वृ’द्ध र बढी खत’रामा रहेका मा’निसहरूसँगको भेट’घाट र कुरा’कानीमा सा’वधानी अ’पनाउन आ’ग्रह गरेका छन् । ‘युवाहरुको रोग प्रति’रोधात्मक क्षमता को’रोना भा’इरसबाट मु’क्त छैन, टेड्रोस भने ‘,उनीहरु कसैको मृ’त्यु र जीवनको कारक बन्न सक्छन् ।

त्यसैले युवाहरुले बा’लबालिका, पा’का व्य’क्ति र क’मजोर स्वा’स्थ्य भए’काहरुसँग दुरी का’यम राखुन् ।’ हालसम्म विश्वका १८५ मुलुकमा को’रोना भा’इरस ९कोभिड १९० को संक्रमण भेटिएको छ । महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइ’रस संक्रमणका का’रण विभिन्न मुलुकका ११ हजार ४०२ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments
error: Content is protected !!