भारतीय सीमा नाका ब’न्द नहुने”

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा ना’कामा कडाई गरी आवागमनमा स्वास्थ्य सु’रक्षासहितको व्यवस्था गर्ने बताएका छन् । उनले आज राष्ट्रका नाममा सम्बोधन, गर्दै सीमा, नाकाबाट, आवागमन गर्नेहरुको स्वा’स्थ्य सु’रक्षाका लागि मित्रराष्ट्रसँग समन्वय गरिने बताए । ‘सीमा ना’काबाट, आवागमन गर्ने स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य सुरक्षासहित आवागमनको व्यवस्था गरिनेछ र यसका लागि छिमेकी, मित्रराष्ट्रसँग समन्वय गरिनेछ,’ प्रधानमन्त्रीले भने । तर, हवाई सेवा ९ चैत्र देखि २१ चैत्र सम्मका लागि बन्द गरिने बताए ।

अब नेपालमा कुनैपनि देशबाट हवाई सेवा सञ्चालनमा आउनेछैन । शुक्रबार मध्यरातिबाट नै लागू हुने गरी ५४ देशबाट हवाई सेवा बन्द गरिने घोषणा भइसकेको छ । प्रधानमन्त्री ओलीले लामो दुरीको यातायात बन्द गर्ने घोषणा गरे । १० चैत्रबाट लामो दुरीको बस सेवा बन्द गरिने घोषणा गरे । तर, छोटो दुरीको यातायात सेवाबारे उनले केही उल्लेख गरेनन् । भरसक घरबाहिर ननिस्कन आग्रह गरे ।

उनले संक्रमितको उपचार व्यवस्था मिलाउन विशेष तयारी गर्दै आएको बताए । सबै मिलेर कोरोना भा’इरसवि’रुद्धको संक्रमणवि’रुद्ध जु’ध्नुपर्ने भन्दै प्रधानमन्त्रीले भने, स’म्भावित सं’क्रमणलाई परास्त गर्न’ कुनै विकल्प छैन । प्रधानमन्त्रीले संकटको फाइदा’ उठाउन, खोज्ने कालाबजारीलाई कडा, चे’तावनी दिए । उनले भने, ‘आपराधिक कार्यमा कोही संलग्न रहेको पाइएमा कडा कारबाही गरिनेछ ।’ सर्वसाधारणलाई साबुन पानीले पटक पटक हात धुने, सकेसम्म घरमै बस्नुहोस्, हल्लाह र अफवाहबाट टाढै हुनु आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!