हवाई सेवा र लामो दुरीको यातायात बन्द गर्ने घोषणा

1 min read

काठमाडौँ । नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत ९ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने घोषणा गरेका हुन् । त्यस्तै, आगामी चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

Facebook Comments
error: Content is protected !!