श्रीमतीलाई धो’का दिँदै केटी लिएर इटली घुम्न गएका श्रीमानलाई कोरोनाभा’इरस

काठमाडौं। एक श्रीमानलाई आफ्नी श्रीमतीलाई धो’का दिएर गोप्य ट्रिपमा इटली घुम्न जानु निकै महंगो साबित भएको छ । ती श्रीमानलाई कोरोना भाइरसको सं’क्रमण भएको छ । उनको गो’प्य सम्बन्धको खुलासा त्यतिखेर भयो जब उनीसँग आइसोलेसन सेन्टरमा स्वास्थ्य अधिकारीहरुले सोधपुछ गरे । यी श्रीमान इङल्याण्डका हुन् ।

द सनको रिपोर्टअनुसार ३० वर्षका व्यक्तिको एक महिलासँग गोप्य सम्बन्ध चलिरहेको थियो । उनले आफ्नी श्रीमतीलाई धोकामा राखेर ती महिलासँग इटली घुम्न गएका थिए । इटलीमा उनी कोरोनाभाइरसबाट संक्रमित भएर बि’रामी भए । जब उनी इङल्याण्ड फ’र्किए, उनको हालत निकै बिग्रियो । उनको परी’क्षण गर्दा उनीमा को’रोनाभा’इरसको सं’क्रमण पोजेटिभ पाइयो । यतिमात्र होइन उनीसँग इटली गएकी उनकी गर्लफ्रे’ण्ड पनि सं’क्रमित भेटिइन् ।

दुवैलाई आइसोलेसनमा राखिएको छ, जहाँ उनीहरुको स्वास्थ्य, अवस्था स्थिर, बताइएको छ । आइसोलेसन, सेन्टरमा डाक्टरले सोध्दा, उनले आफू श्रीमतीलाई धो’का दिएर इटली गएको बताए । उनकी श्रीमतीलाई यत्ति, थाहा थियो, कि उनी व्यवसायिक कामको लागि इटली, गएका छन् । श्रीमानलाई, को’रोनाभा’इरस सं’क्रमण भेटिएपछि उनको पूरै परिवारलाई निगरानीमा राखिएको थियो तर, उनीहरु ठिक भएपछि’ उनीहरुलाई घरमै’ बस्न सल्लाह’ दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!