निर्देशन अवज्ञा गर्ने थप १५० नेपाली कतारबाट डि’पोर्ट, स्वास्थ्य परीक्षणविनै नेपाल अवतरण

काठमाडाैँ, ७ चैत । कतार सरकारले भी’डभाडमा नजान भनिएको निर्देशन अवज्ञा गरेको भन्दै थप १५० जना नेपाली कामदारलाई डिपोर्ट गरी नेपाल पठाइएको छ । कतार एयरवेजको उडान नम्बर ६४४ बाट उनीहरुलाई नेपाल पठाएको हो । यसअघि २५० जनालाई डि’पोर्ट गरिएको थियो । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को सं’क्रमण रोक’थामका लागि भी’डभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै क’तारले नेपालीसहित वि’देशी का’मदारलाई प’क्राउ गरेको थियो ।

डिपोर्ट भएका ने’पालीहरु सनैया क्षेत्रबाट प’क्राउ परेका थिए । प’क्राउ परेका नेपा’लीहरुले भने आफुहरुलाई क्या’म्प नजिकैबाट पक्राउ गरी जे’ल लगे’को ब’ताएका छन् । उनीह’रूलाइ काे’राेना भा’इरस सं’क्रमण भए/नभएको कुनै जाँच न’गरी नेपाल पठा’इएको थियो । नेपाल अव’तरण गरेका उनीहरु क’सैको पनि स्वा’स्थ्य प’रीक्षणको रि’पोर्ट समेत नमा’गिएको नेपाली कामदारले गु’नासो समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!