हिजो घटेको सुनको मुल्य, आज फेरी बढ्यो

1 min read

काठमाडौँ। हिजो बिहिबार १५ सय रुपैयाँले घटेको सुनको मुल्य आज शुक्रवार सुन तोलामा ५ सयले बढेको छ । हिजो बिहीवार प्रतितोला ७५ हजारमा कारोबार भएको थियो भने आज, ५ सयले बढेर, प्रतितोला, छापावाला, सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी, महाँसघले, जनाएको छ । भने,तेजावी सुन प्रतितोला, ७५ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै, बिहीबारको, तुलनामा, २० रुपैयाले बढेर प्रतितोला ७ सयमा कारोबार भइरहेको महाँसघले जनाएको छ ।

Facebook Comments
error: Content is protected !!