बिहानै काठमाडौँमा भूकम्पको धक्क महसुस !

1 min read

काठमाडौं ,२०७६ चैत ०७ गते। शुक्रबार बिहान काठमाण्डाै आसपास भू’कम्पकाे धक्का महसुस गरिएकाे छ । तिब्बत के’न्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएकाे भू’कम्पकाे धक्का’ काठमाण्डाै आसपासका क्षेत्रमा पनि म’हसुस गरिएकाे हाे । बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे हाे । यसको क्ष’ति बिबरण बारेमा भने अहिले सम्म केहि सूचना आएको छैन्। यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भू’कम्प गएको थियो ।

Facebook Comments Box
error: Content is protected !!