कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिन्छ – स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

1 min read

काठमाडौं । सरकारले को’रोना भाइरसको परीक्षणमा शं’का नगर्न पुनःअपिल गरेको छ । आज सरकारले आ’योजना गरेको पत्र’कार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले शु्क्रराज अस्पतालमा भइरहेको कोरोनाको जाँच विश्व स्वा’स्थ्य संगठनबाट मा’न्यता प्राप्त भएकाले शं’का नगर्न आग्रह गर्नुभएको हो । बिडारीले स्वास्थय संगठनको नियमानुसार नै परीक्षण भइरहेकोले हालसम्म कुनै पनि परीक्षणमा शंका गर्नुपर्ने स्थिति नरहेको बताउनुभयो । साथै, हालसम्म भाइरसबाट कसैको पनि मृत्यु नभएको उहाँले बताउनुभयो ।

यस्तै स्वास्थ्यतथा जनसंख्यामन्त्री भानुभक्त, ढकालले कोरोनाको, संक्रमण भएका सम्पूर्ण, बिरामीको, उपचारको, जिम्मा सरकारले लिने दावीगर्नुभएको छ । आज नेपाल प्रेस काउन्सिल र स्वास्थ्यमन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना, गरेको एक कार्य,क्रममा मन्त्री ढकालले, कोरोना लागेका, सबैको उपचारको जिम्मा सरकारले लिने ,बताउनुभएको हो ,। मन्त्री ढकालले सबै प्रदेशमा, भा,इरस ,परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पस्ट पार्नुभयो । उहाँले निजी क्षेत्रका अस्पतालमा उपचारको, व्यवस्था भएपनि पहिलो प्राथमिकता, सरकारी अस्पता,ल नै रहेको बताउनुभएको थियो ।

Facebook Comments
error: Content is protected !!