भारतमा आइतबार ‘जनता कर्फ्यु’ लगाउने मोदीको घोषणा”

1 min read

काठमाडौँ । भारतमा आइतबार ‘जनता कर्फ्यु’ लगाइने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्दै २२ मार्च बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म ‘जनता कर्फ्यु’ लगाउने’घो’षणा गरेका छन् । मोदीले स’म्बोधन गर्दै कोरोना भा’इरसवि’रुद्ध ल’ड्ने अ’भ्यासको रुपमा यसलाई लिन र सबैले स’हयोग गर्न अपिल गरेका छन् ।

‘जनता कर्फ्यु’ को सफलताले नै कोरोनावि’रुद्ध ल’ड्ने आ’धार तयार हुने बताएका’ छन् । मोदीले आइतबार ५ बजे ५ मिनेटसम्म कोरोनावि’रुद्ध लड्न’ रातदिन’ खटिएका स्वास्थ्यकर्मी, सुरक्षकर्मि र सबै सरकारी अधिकारीलाई’ धन्यवाद दिन सबैलाई अपिल गरेका छन् । मोदीले को’रोनावि’रुद्ध लड्न’ अर्थमन्त्रीको संयोजकत्वमा टास्क फोर्स’ गठन गरेको समेत जानकारी दिए । मोदीले’अहिले एक देशले अर्को देशलाई सहयोग गर्न समेत नसक्ने अवस्थामा रहेको भन्दै यस भाइरसविरुद्ध लड्न संकल्प र संयम चाहिने बताए ।

Facebook Comments
error: Content is protected !!