शिक्षामन्त्री पोखरेल भन्छन : यसकारण अन्तिम अवस्थामा आएर SEE लगायत सबै परिक्षा रोक्यौं

1 min read

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ को स ङ्क्र मण को पछिल्लो अव’स्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा स्थ’गनको’ नि’र्णय भएको जनाउनु भएको छ । विश्व’स्वास्थ्य’ सङ्ग’ठनको विश्वव्यापी मूल्याङ्कन र नेपालको स्थितिलाई हेरेर स्थ’गन परीक्षाको नयाँ कार्यतालिका चाँडै सार्वजनिक हुने उ’ल्लेख गर्दै’ उहाँले उपप्रधानमन्त्री’ एवं रक्षामन्त्री ईश्वर पोखरेल’ संयोज’कत्वमा रहेको कोभिड– १९ स ङ्क्र मण, रो’कथा’म तथा नि य न्त्रण’ उच्चस्तरीय’ समन्वय’ समितिको आ’जको बैठ’कले सो नि’र्णय’ गरेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थि’तिको जानकारी’ गराएपछि” प्रधान’मन्त्री’ ओ’लीको निर्देशनमा परी’क्षा स्थ’गनको नि’र्णय भए’को हो । स’मि तिको नि’र्णयपछि” शिक्षा ”मन्त्रालयका ”उच्च अधिकारी र सम्बन्धित पदाधिकारीको बैठकले सम्बन्धित सबैमा” आधिकारिक सूचना ”प्रवाह गर्ने निर्णय’ गरेको थियो । उच्चस्तरीय समितिले ‘नि’र्णय गरे पनि परी”क्षा बो’र्डको बैठकले औपचारिक निर्णय गर्नुपर्ने व्यवस्था भएकाले आधिकारिक सूचना प्रवाहमा ढिलाइ भएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।

सो समितिले स ङ्क्र म णको जोखिम बढ्दै गएको सन्दर्भमा २५ जनाभन्दा बढीको जमघट नगर्ने, विदेशबाट भाइरस आउन नदिन विभिन्न निर्णय गर्दै सबै प्रकारका गतिविधि रोक्ने र विशेष सतर्कता, अपनाउने, निर्णय गरेकाले परीक्षाका कार्यतालिका स्वभाविकरुपमा प्रभावित हुन पुगेको मन्त्री पोखरेलले, स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “आज दिउँसोसम्म हामी उच्च सतर्कतासहित एसइई परीक्षा, सञ्चालन गर्न तयारीमा थियौँ तर सबै स्थितिको विश्लेषण ,गर्दा कुनै दिनका परीक्षा सञ्चालन गरेर बीचमा रोक्ने स्थिति आएमा स म स्या हुने भएकाले हालला,ई स्थगन गरेका छौँ ।

यस निर्णयले परीक्षाको तयारी गरेर बसेका विद्यार्थी र अभिभावकलाई असर परेको प्रति एकापसलाई बुझाउन र सञ्चारमाध्यमले सहजीकरण गर्न म आग्रह गर्दछु ।” समितिको बैठकले यही चैत मसान्तसम्म बाल विकास केन्द्रदेखि विश्वविद्यालयसम्मका सबै पठन पाठन बन्द गर्नेलगायत निर्णय पनि गरेको थियो । यही चैत ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् भने देशभर एक हजार ९९५ केन्द्र निर्धारण गरिएको थियो । सरकारले कक्षा ९ सम्मका परीक्षा भने आजदेखि सकाउने गरी यसअघि नै निर्देशन दिइसकेको थियो ।

अन्तिम समयमा परीक्षा स्थगन भएपछि विद्यार्थी, शिक्षक र अभिभावक भने अन्योलमा परेका छन् । केन्द्रमा सबै तयारी भइसकेको र घरबाट टाढा परीक्षा केन्द्र भएर केन्द्रमा बसोबासका लागि पुगिसकेका विद्यार्थी भने घर फर्कनुपर्ने भएको छ । एसइई परीक्षामा त्र सित नभई भाग लिन विद्यार्थीलाई आह्वान गर्दै यसअघि सरकारले सबै केन्द्रमा हेल्थ डेस्कको प्रबन्ध गरिएको जनाएको थियो ।

कोभिड– १९ को स ङ्क्र म णको जोखिमप्रति सचेत हुन आग्रह गर्दै मन्त्री पोखरेलले सार्वजनिक अपिल जारी गरी परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित हुनु नपर्ने उ’ल्लेख गर्नुभएको थियो । परीक्षालाई मनोवैज्ञानिक एवं त्रा समुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने भएकाले विद्यार्थीलाई व्यक्ति’गत सरसफाइमा ध्यान दिन, मास्कको प्रयोग गर्न, अरुसँग हात नमिलाउन, सकभर भिडभा’डमा नजान स्म’रण गराइएको थियो ।

त्रिविको परीक्षा पनि सर्ने ” -यसैबीच सरकारको निर्देशनका आधारमा आफ्ना पूर्वनिर्धारित परीक्षा स्थगन गर्नेबारेमा परीक्षा नि य न्त्र ण कार्यालयको बैठक बसेर बिहीबार निर्णय सार्वजनिक गरिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।-रासस

Facebook Comments
error: Content is protected !!