ब्लड ग्रुप अनुसार कोरोनाकाे संक्रमण , कुन ब्लड ग्रुपलाई बढी खतरा, कुनलाई कम ?

1 min read

काठमाडौँ । अहिले विश्वव्या’पी फैलिरहेकाे काे’राेना भा’इरस अर्थात काेभिड-१९ ले ब्लड ग्रुप अ’नुसार सं’क्रमण गर्ने अनुसन्धानकर्ता निष्कर्ष निकालेका छन् । चीनको हु’बेई प्रा’न्त जि’नइंतान अ’स्पतालका, अ’नुसन्धानकर्ताले, को’रोना मानिसको, र,गत समूहका आ’धारमा को’रोना भा’इरसको सं’क्रमण फरक-फरक हुने निष्कर्ष नि’कालेका, हुन् । ब्लड ग्रुप ए भएका मा’निसमा को’रोनाको, सं’क्रमण ब’ढी र छि’टाे हुने अ’ध्ययनले देखाएकाे छ । साथै ब्ल’ड, ग्रुप ए भएका मानिसलाई, काेराेना, लागिसकेपछि पनि ग’म्भीर अ’वस्था हुने अध्ययनले देखाएकाे छ । ब्लड, ग्रुप ओ भएका व्यक्तिहरुलाई सं’क्रमण थोरै हुने अध्ययनको निष्कर्ष छ ।

वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड, एन्ड ट्रान्सलेसनल मेडिसिनको, सहकार्यमा उक्त अनुसन्धान २,१७३ व्यक्तिमा अध्ययन, गरिएकाे थियाे । यीमध्ये २०६ जनाको मृ’त्यु कोरोना भाइरसका का,रण भएको थियो । डेली मेलकाे अनुसार २०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको रक्त समूह ए (Blood Group A) थियो भने ५२ जनाको रक्त समूह, ओ (Blood Group O) थियो । अर्थात् रक्त समूह ए करिब ४१.२६ प्रतिशत र क्त समूह ओ करिब २५ प्रतिशत मानिसको, मृ,त्यु भयो। उनीहरु हुबेई, प्रान्तका तीन अस्पतालमा, भर्ना थिए ।

ब्लड ग्रुप ,एका मानिसहरूले संक्रमण नहोस् भनेर व्यक्ति सावधानीमा धेरै नै ध्यान दिनु जरूरी भएकाे र यो रक्त समूहका बि,रामीलाई उपचारका, क्रममा, पनि विशेष निगरानी गर्नुपर्ने पनि अनुसन्धानकर्ताहरूले बताएका छन् । अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भएको छैन, तर चीन तियानजिनस्थित, स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक, गाओ, यिंगदाईले यो अनुसन्धानले यो रो,गको उपचार खो,ज्न मद्दत गर्ने बताएका छन् । यदि कोही व्यक्ति ओ ब्लड ग्रुप छन् भने पनि उनी भाइरसबाट पूर्ण रुपमा सुरक्षित हुन्छन् भन्‍ने होइन। सबैले सम्पूर्ण सावधानी अपनाउनै पर्छ । एजेन्सीको सहयोगमा।

Facebook Comments
error: Content is protected !!