सुनकाे भाउ एक हजार रुपैयाँले बढ्याे !

1 min read

काठमाडौं,२०७६ चैत ०५ गते। सुनको भाउ बुधबार, तोलामा एक हजार रुपैयाँले बढेको छ । मंगलबार घटेको सुनको मूल्य आज, तोलामा एक हजार, रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजारले बढेर प्रतितोला ७६ हजार पाँच सय, रुपैयाँमा कारोबार ,भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले, जनाएको छ । त्यस्तै आज चाँदीको, मूल्य भने, आज घटबढ, भएको छैन । आज चाँदीको मूल्य तोलाको ७ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाइएको छ।

Facebook Comments
error: Content is protected !!