चिनलाई ट’क्कर दिदै नेपालले ७२ घण्टामा ७० शै’याको अ’स्पताल चितवनमा बनाउँदै’

चितवन चैत ०४ गते। चितवनमा को’रोनाको संक्रमण, भएका र आशंका गरिएका, बि’रामीलाई राख्न ७० शै’य्याको अलग्गै अस्पताल बनाइने भएको छ ।चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रलाई अ’स्थायी रुपमा को’रोना, विशेष अस्पताल बनाउन लागिएको हो । उद्योग संघ चितवनको बन्दै गरेको, अन्तर्राष्ट्रिय प्रदर्शनी, केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल, तया,र गरिसक्ने चितवनका, प्रमुख, जिल्ला, अधिकारी, नारायणप्रसाद ,भट्टराईले जानकारी दिए ।अस्पताल बनाउन का लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न सं’घसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए ।

भरतपुर को’रोना विशेष अस्पताल नाम दिइने यस्तो अस्पतालमा ५० शैय्या साधारण बेड, १० शैय्याको ए’चडीयू (हाई डि’पेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू, राखिने छ । विभिन्न अस्पताल तथा चे’कपोष्टहरुमा, आएका शंकास्पद, बिरामी, र संक्रमण पुष्टि भएका बि’रामीलाई यही राखेर, उपचार, गरिने प्रजिअ भट्टराईले बताए । अस्पतालको, ब’हिरंग सेवाको व्यवस्थापनको, जिम्मा डा. भोजराज अधिकारी र डा. अनिलविक्रम, कार्कीले, लिनेछन्, ।भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले को’रोना संक्रमणको संभावित अवस्थालाई म’ध्यनजर गर्दै को’रोना विशेष अस्पताल, बनाउने नि’र्णय गरिएको बताएकी छन ।

मेयर दाहालले, भनिन्–‘ओ’पीडिसहितको, को’रोना विशेष अस्पताल बनाइने छ, यसले अन्य क्षेत्रमा सं’क्रमण कम गराउन सक्छ ।’मेयर दाहालले प्र’दर्शनी केन्द्रमा तीन वटा ठूला, हलहरु, निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु ज’डान गर्न, मात्र बाँकी रहेको बताइन् । ‘को’रोना विशेष अस्पताल बनाउने प्रक्रिया, सुरु भइसकेको, छ, ७२ घण्टा भित्र अस्पताल, तयार, हुन्छ’–मेयर दाहालले भनिन् । उपकरणका, लागि, चितवनका अस्पतालहरुले केही सहयोग गर्नेछ, भने प्रदेश सरकारबाट, समेत बजेट, माग गरिने डा.अधिकारीले, बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!